काठमाडौं/ प्रेस काउन्सिल नेपालले सार्वजनिक गरेको २०७२/७३ र २०७३/७४को पत्रपत्रिकाको वर्गीकरण नतिजा सम्वन्धमा चित्त नवुझेमा कुन आ।व। चित्त नबुझेको हो ? दुवै बर्षको भए छुट्टाछुट्टै निवेदन र दस्तुरसहित आधार-कारण खुलाई १५ दिनभित्र निवेदन आह्वान गरेको छ ।
राष्ट्रिय बाणिज्य बैंक, प्रेस काउन्सिल नेपालको चल्ती खाता नम्वर ३५६५७ (सिंहदरवार शाखा) मा रकम जम्मा गरेको भौचरसहित निवेदन लेखि इमेलमार्फत पठाउन सकिनेछ १ तलको नम्बरमा शाखाका सम्बन्धित कर्मचारीसँग इमेल-फ्याक्स प्राप्त भए-नभएको कन्फर्म गर्न सकिने प्रेस काउन्सिल नेपालले जनाएको छ ।
abc-result-2073-74 (1) abc-result-2073-74


















