अशोक दर्जीको घर निर्माणका ठेकेदार भन्छन्, ‘हरिबंश आचार्यसँग हात मिलाउनु मन छ’

306

अशोक दर्जीको घर निर्माणका ठेकेदारले चर्चित कलाकार हरिबंश आचार्यसँग हात मिलाउने इच्छा रहेको जनाएका छन् ।

घर निर्माण स्थल पुगेका पत्रकारहरुसँग कुराकानी गर्दै उनले सो कुरा जनाएका हुन् । आफूले अत्यन्तै मेहेनत गरी घर निर्माण गरेको उनले जनाए  । आफूले नाफाभन्दा पनि सेवा भावले घर निर्माण गरेको उनले खुलाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here