‘ए मेरो हजुर ३’ को शुभमुर्हत पोखरामा

306

चलचित्र ‘ए मेरो हजुर ३’को शुभमुर्हत गरिएको छ । शनिवार पोखरामा पूजा गर्दै चलचित्रका निर्माण टिमहरू सहित  ‘ए मेरो हजुर ३’को शुभमुर्हत गरिएको थियो ।

Related imageनायक अनमोल केसी र नव नायिका सुहाना थापाको मुख्य भूमिका रहने यस चलचित्रको शुभ मुर्हतमा अनमोल र सुहाना साथमा निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाको उपस्थिति रहेको थियो ।

Image result for ‘ए मेरो हजुर ३’चलचित्र ए मेरो हजुर ३ को छायाङ्कन अर्को साताबाट सुरु हुनेछ भने यस चलचित्र चैत्र २९ गते प्रदर्शन मिति तय गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here