सिमाना मिचेर दादागिरी देखाउने भारतलाई नेपालका सशस्त्र प्रहरीका यी अफिसरले देखाए तागत

166

सधै सिमाना मिचेर दादागिरी देखाउने भारतलाई बल्ल देखाए भारतका प्रहरी र एसएसबीलाई शसस्त्र प्रहरीका यी अफिसरले तागत, ठाउँमै पुगेर हामी पागल हो भन्दै थर्काएका थिए ।

नेपाल र भारतको बिच धेरै पहिले देखि सिमा सम्बन्धि विवाद चलिरहेको छ । भारतीयहरुले सिमाना अतिक्रमण गरेर बाटो निर्माण गरेपछि नेपालका सशस्त्र प्रहरीका जवानहरूले भारतीय प्रहरीको सशक्त प्रतिकार गरेका छन् ।सिमा क्षेत्रका बासिन्दाले भारतिय ज्याजति मात्र खेप्नु परेको छ ।

भारतबाट आउने९जाने बाटो बन्द गरेर नेपालीहरुलाई दुख दिएपछि नेपाली भु-भागमा भारतले जबरजस्ती बाटो बनाउने काम जारी राखेको भन्दै सशस्त्र प्रहरीका एक अधिकृतले भारतीय सीमा सुरक्षाबलका अधिकृतहरूसँग सीमावर्ती क्षेत्रमै पुगेर नेपाली जवानहरूले बहादुरीको परिचय दिएको खबर आजको सिधा कुरा नेपालबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here