प्रतिबन्धित गरिएको ४ सय थान भारतीय ५ सयको नोट सहित पक्राउ

267

कंचनपुर/ बेलौरी नगरपालिका–८ पचुई खप्टे नाला सुतिया नदीबाट ५ सय दरको ४ सय थान प्रतिबन्धित भारतीय नोट सहित भारत तेलिभिट ग्रामराजापुरी बस्ने ५५ वर्षीय सत्मान सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सिंहले नक्कली नोटको कारोबार गर्ने गरेको सूचना प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले उनलाई फेला पारी जाँच गर्दा उक्त प्रतिबन्धित सक्कली भारतीय नोट बरामद भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here