सेक्स लाइफमा तबसम्म खास मजा आउँदैन जबसम्म त्यसमा रोमाञ्चक अनुभुती गर्न सकिदैन् । जुन जोडी लामो सम्बन्धमा रहिरहेका छन् तिनीहरुमा फेरी एकअर्कामा आनन्ददाय र रोमाञचक बनाउनका लागि विभिन्न प्रयोग गर्न सकिन्छ । यौन जीवनलाई आनन्ददायी र धेरै भन्दा धेरै रोमाञ्चक बनाउनका लागि यहाँ ५ प्रकारका सेक्स एक्सपीरियन्सहरु प्रस्तुत गरिन्छ ।
२।वन–वे सेक्स माया प्रेम जहिलेपनि दुईतर्फी हुने गर्दछ तर सेक्स कहिलेकाँही एकतर्फी पनि हुन सक्दछ । आफ्नो सेक्स पाटर्नरलाई खुशी तथा सन्तुष्ट पार्नका लागि सेक्सको दौरानमा उसैमाथि फोकस भएर फिल हुने प्रयास गरौं । यसका लागि पूरापूरा एटेन्सनको जरुरी पर्दछ ।
३। केहि समय ग्याप राखेर मात्र सम्बन्ध बनाउँदा आनन्ददायी हुने गर्दछ । यो बीचको प्रतिक्षामा तपाई र आफ्नो पार्टनरबीच उत्तेजना बढ्दै गएको पाउन सक्नुहुन्छ । केहि समयको फरक सेक्स रुटिन बनाउनुको कारण यो पनि हो ।
यहाँ चुनौती यो छ की तपाई स्वयं सेक्सको प्रलोभनमा आउन बाट आफैले आफैलाई रोक्न सक्नुपर्दछ । केही समयको अन्तरालपछि जब सम्बन्ध बन्छ त्यतिबेला धेरै मिठो अनुभूती हुने गर्दछ ।
४। जोडीबीच यौन इच्छा,कल्पनाका बारेमा केही लेख्नुहोस् जुन पढ्दा मिठो सुनियोस् । सँगसँगै केहि लेख्नुहोस् लेख्नका लागि तपाई प्रतिष्ठित लेखक हुनुपर्छ भन्ने केहि छैन् ।
५।कुनै प्वाख जडित सामानको प्रयोग गर्नुहोस् कुनै प्वाँख वा पखेटा जस्तो वस्तु सेक्सका दौरानमा तपाईसँग छ र त्यसले विस्तारै पार्टनरको शरीरमा छुवाउँदै स्पर्श गर्नुहोस । त्यसको लागि प्वाख जडित कुनै पनि समान तपाई प्रयोग गर्न सक्नुहुन्छ भने पार्टनरको सेक्स उत्तेजना बढेर रमाइलो अनुभव प्राप्त गर्नसक्नुहुनेछ ।














