नयाँ धरहरा बन्दै (फोटो/भिडियो)

328

 काठमाडौं / भूकम्पले भत्काएको करिब तीन वर्षपछि धरहराको पुनर्निर्माण सुरु भएको छ। धरहरा निर्माणको जिम्मा  पाएको  जिआइइटीसी कम्पनीले ३ अर्ब ४५ करोड रुपैयाँको लागतमा धरहराको पुनिर्निर्माण गर्ने तयारी गरेको हो।

नयाँ डिजाइन अनुसार धरहरा क्षेत्र ४२ रोपनी जमिनमा फैलने भएको छ। त्यसका लागि हाल गोश्वारा हुलाक कार्यालय रहेको भवन र वाणिज्य बैंक रहेको टक्सार भवन भत्काइने पुनर्निर्माण प्रधिकरणले जनाएको छ।

१८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाका पालामा बनेको ऐतिहासिक सम्पदा धरहरा २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here