जंगली हात्तीको आक्रमणबाट मृत्यु

223

चितवन /  माडी नगरपालिका-९ रिउ खोलामा जंगली हात्तीको आक्रमणबाट बुधबार दिउसो २ जनाको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ३५ वर्षीया शुसिला भण्डारी र ६० वर्षीया तृष्णाकाली पौडेलको घाँसकाट्न जाने क्रममा जंगली हात्तीलेआक्रमण गर्दा शुसिलाको घटनास्थलमै मृत्यु भएको हो भने तृष्णाकालीको रिउ खोला नजिक शव फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here