गुट्खा खाँदा घाटीमा अड्किएर मृत्यु

244

मोरङ / गुट्खा खाँदा घाटीमा अड्किएर एक जनाको मृत्यु भएको छ ।

सोमबार साँझ ७ बजेको समयमा मोरङको सुन्दर हरैचा ३ गछीया बस्ने बर्ष ३५ का शर्मा नन्द तिम्सिनाले गुट्खा खादाँ घाटीमा अड्किए पछी उपचारको लागी धरान स्थित वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here