‘तुलसी’मा राजेश ,करिष्मा , शिव श्रेष्ठको नृत्य

261

लामो समयपछि नायिका ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’प्रदर्शनमा आउन लागेको छ । ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक भएको छ ।

आजको रमाइलो बेला नाम दिइएको सो गीतमा राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठको नृत्य रहको छ । सो गीतमा साधना सरगम र कुमार कान्छाको स्वर रहेको छ भने संगीत रञ्जित गजमेरले दिएका छन् ।

गीतको शब्द संयोजन सुरेश अधिकारीले गरेका छन् । लामो समयपछि ऋचाले निर्माण गरेको चलचित्र ‘तुलसी’प्रदर्शन हुन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here