काठमाडौं / नागरिकता संशोधन विधेयक २०७५ विषयक वृहत अन्तरक्रियात्मक कार्यक्रममा नागरिकता संशोधन विधेयकबारे १२ बुँदे सम्झौता गर्दा नै नागरिकताबारे गलत समझदारी भएको रहस्य पर्दाफास भएको छ ।
शनिबार काठमाडौंको बालुवाटारमा डाँफे टिभी डटकमका अध्यक्ष प्रेम सागर पौडेलको अध्यक्षतामा आयोजित नागरिता संशोधन विधेयक २०७५ विषयक वृहत अन्तरक्रियात्मक कार्यक्रममा नपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा संघीय संसदका प्रमुख सचेतक देव प्रसाद गुरुङ्गले दिल्लीमा भएको १२ बुँदे सम्झौतामा टेकेर बनेको संविधानले देशको हितका पक्षमा काम गर्न नसक्ने खुलासा गर्नु भएको छ ।
थप समाचार भिडियोमा :


















