-रिदेन महर्जन
हाम्रो नेपाली समाज पाश्चात्य संस्कृतिबाट सबै भन्दा बढी प्रभावित रहेको छ । जसको फलस्वरुप आजका युवायुवातीहरु पनि राम्रो पक्षलाई भन्दा नराम्रो पक्षलाई बढी अंगाल्दै आइरहेको पाउँदछौ । यसै मध्ये विश्वका हरेक नवजोडी लगायत पुराना जोडीहरुले प्रणय दिवस अर्थात १४ औं फेब्रुअरीका दिनमा चर्च पादरी सेन्ट भ्यालेन्टाइनको स्मरणमा विश्व भरिका मान्छेहरुले मनाउदै आइरहेको भ्यालेन्टाइन डे हो ।
यो दिवस चर्च पादरी सेन्ट भ्यालेन्टाइनले वलिदान दिएकोसित गहिरो सम्बन्ध रहेको छ । तत्कालीन समयमा रोमन सम्राट् क्लाउडियस द्वितीयले युवाहरुलाई प्रेम र विवाहतिर लागेको खण्डमा सैनिक सेवा प्रभावित हुन्छन् जसले गर्दा अराजकता उत्पन्न हुने ठानेर प्रतिबन्ध लगाएको थियो । चर्च पादरी सेन्टले भ्यालेन्टान भने सम्राट्को निर्णयलाई धर्मविरुद्धको रुपमा हेरिएको थियो ।
उनको विचारमा ‘प्रत्येक नवजोडीहरुले अनुशासन नियम भित्र गरिने माया प्रितीमा भगवान् पनि खुसी रहन्छन्’ भन्ने मान्यतामा अडिग रहेको थियो । उबेला राजाको आज्ञा पालना तोडी प्रेम र विवाहका लागि प्रेरित गर्नुका साथै नव युवायुवती जोडीहरूलाई तयार गरी सार्वजनिक स्थलमै सामूहिक विवाह कार्यक्रम सम्पन्न गरि निषेधाज्ञा अर्थात नियम कानुन तोडेको कारणले ई. पू. २७० को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यसरी नव जोडी प्रेमि प्रेमिकाको नयाँ जीवनका निमित् जीवन बलिदान दिएकोले पादरीको सम्झनामा भ्यालेन्टाइन डे विश्वभरिका प्रेम पुजारीहरुले मनाउँदै आइरहेको पर्व हो । विश्वभरिका प्रेमिप्रमिकाहरुले यहि दिनलाई दिनलाई प्रेमको उत्सवको रूपमा मनाउने गरिन्छ ।
बिगतका केहीहरु बर्षहरुमा नेपालमा पनि चर्चा चर्चाको शिखरमा पुगेको हाम्रो नेपाली समाजले चर्च पादरी सेन्ट भ्यालेन्टाइनकोल दिएको गुणगाण, स्मरण तथा अर्थ बास्तविक अर्थ नै नबुझी आजका युवा जमातहरु जंगली पाराले देश, समाजको लागि सच्चा नागरिकले बन्नु पर्नेहरु जोस्मा होस् गुमाएर जिवन बर्बाद भएका धेरै घटनाहरु विश्वका धेरै राष्ट्रहरुमा घटिरहेको कारणले गर्दा मुस्लिम राष्ट्रहरुले यो पर्वलाई प्रतिबन्ध नै लगाएको छ । हालका केही बर्षहरुमा खाली समयको बर्बादी, क्षणीक यौन सुखः, रुपमा मात्रै मनाउँदै आइरहेको पाउँदछौं ।
नेपाली संस्कृतिमा मात्रै नभई बिदेशी संस्कृतिका सकारात्मक पक्षहरुको राम्रो शिक्षा ग्रहण गर्न नसक्नु नेपाली समाज छाडापना मौलाउदै गएको पाइन्छ । सार्वजनिक मठ मन्दिरमा, स्थालहरुमा नियम विपरित अपराधिक घटनाहरुमा बल पुग्ने कार्यहरु अग्रसर भएको पाइन्छ । जसको परिणाम स्वरुप होस्मा जोस गुमाइ यस दिन प्रेममा धोकाको निहूँमा आत्मा हत्या गर्ने, हत्या गर्ने, सार्वजिनक स्थानहरुमा छाडा रुपमा यौन गतिविधीहरु नव जोडीहरु सक्रिय भइरहेको पाइन्छ ।
सेन्ट भ्यालेनटाइनले यस्ता अराजक गतिविधीहरु गर्नलाई आफ्नो जीवनको आहुति दिई यस्ता अरजाक गतिविधी गर्न प्रोत्यासहन गरेको पक्कै होइन जुन कुरा आजका देश हाक्ने युवा पुस्ताहरुले बुझ्नु आवश्यक रहेको छ ।
प्रेमको बास्तविक अर्थ नबुझी मायाबी संसारमा भुलि अन्धाधुन्दा क्षणिक इन्द्रिय तृप्तिको निम्त्ति माया गर्ने चलन मौलाइ रहेको पाउँदछौ । जसको फलस्वरुप बलात्कार, हत्या, हिंसाको शिकार स्वयम् युवापुस्ता नै शिकार भइरहेको पाइन्छ ।नेपाल आमाका युवा सन्तानले देश, समाज राष्ट्र निम्त्ति बाँच्नु पर्ने युवा जमातहरु बास्तविक अर्थ नबुझी माया गर्ने चलन मौलाउँदै रहेको पाइन्छ ।
मानव मानवतातिर उन्मुख प्रेम विना संसार चल्दैन, जीवनलाई आफ्नो क्षणिक स्वार्थका लागि मात्रै नभई शुभकर्मका लागि जीवन बलिदान सक्नु पर्दछ । आजको स्वार्थी समाजमा अरुको लागि पनि बाँच्नु पर्दछ भन्ने जस्ता मानवीय आर्दशका कुराहरु सिकाएका सच्चा प्रेमका पुजारी सेन्ट भ्यालेनटाइन त्यागबाट स्थापित भएको प्रणय दिवस आजका युवा पुस्ताहरुले ज्ञान लिनु आवश्यक देखिन्छ ।
प्रेम एक जिवात्मा प्रतीको दया, करुणा र स्नेहको सबैको प्रतिनिधित्व गर्ने जैविक गुण हो। प्रेमलाई पनि अन्य ९वा आफु० प्रतिको करुणामा आधारित क्रियाृ२ेवा अन्य प्रतिको स्नेह आधारित क्रियाृ२ेको रुपमा बर्णन गरिन


















