जम्मु काश्मिर भिडन्त ! फेरि चार भारतीय सैनिक मारिए

469

काठमाडौं / जम्मु काश्मिरमा सोमबार बिहान भएको दोहोरो भिडन्तमा फेरि चार जना भारतीय सैनिक मारिएका छन् ।

 भारत र पाकिस्तानको सिमाना काश्मिर पुलवा जिल्लाको पिंगलेना भन्ने ठाउँमा विद्रोहीका लडाकुहरु लुकेर बसेको सूचना मिलेपछि भारतिय सेनाका टोली त्यस क्षेत्रमा परिचालित भएको थियो । त्यहीबेला दोहोरो भिडन्त भएको थियो ।

भारतिय प्रहरीका अनुसार सेनाका ५५ आरआर, सीआरपीएफ र एसओजीले संयुक्त अपरेशन सुरु गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here