माइक्रोफाइनान्सको आईपीओ जारी

191

काठमाडौ/इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड (NATIONAL EXCHANGE CO.W.L.L.)ले ६ लाख ७४ हजार कित्ता आईपीओ जारी गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । जसको प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ । चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको इन्फिनिटीको जगेडा कोषमा १ करोड ८३ लाख २ हजार रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here