बैस

293

बैसमा सबै राम्री हुन्छन्
त्यसैले, धन हुनेले पनि हेर्छन्
मन हुनेले पनि हेर्छन्
बच्चाले समेत हेर्छन्

प्रेम प्रस्ताव पनि प्रशष्टै आउँछन्
बिवाहको पनि
सो समयमा तिमीले
राम्ररी दिसिजन लिन सकेन भने
त्यही बैस सम्झी सम्झी
बारम्बार रुनु पर्ने हुन्छ

हिराबाबु महर्जन, कीर्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here