साल्ट्र ट्रेडिङ्गको शेयर मूल्य समायोजन

390

काठमाडौं / साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको आइतबार बोनसपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य समायोजन गरेको छ । स्टकको अनुसार साल्ट्र ट्रेडिङ्गको २५ प्रतिशत बोनस शेयरपछि प्रतिशेयर ४ सय ८० रुपैयाँ हुने गरी शेयर मूल्य समायोजन गरिएको थियो । जसको औषत आधार प्रतिशेयर मूल्य ३ सय १७ रुपैयाँ ९० पैसा कायम गरिएको
छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here