नवलपरासीमा  दुई ट्रकमा आगजनी

119

नवलपरासी / पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा  दुई ट्रकमा आगजनी गरिएको छ।

८ /१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन्।

काठमाडौबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ।

 आगजनी  विप्लवले गरेको हुनसक्ने प्रहरीको आशंका छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here