खादाको प्रयोगमा प्रतिबन्ध गरेपछि बौद्ध धर्मावलम्बी विरोध प्रदर्शनमा (फोटोफिचर)

325

काठमाडौं / खादा प्रयोगबारे गलत प्रचार भएको र यसको प्रयोगमा प्रतिबन्द लगाउन खोजिएको भन्दै बौद्ध धर्मावलम्बीहरुले राजधानीमा प्रदर्शन गरेका छन् । बौद्ध धर्मावलम्बीहरुले भीक्षुसहित माइतिघरमा आज विरोध प्रदर्शन गरेका थिए ।

उनीहरुले ढाकाको गलबन्दीलाई खादा भनेर वौद्ध संस्कृतिमाथि अनास्था फैलाउन खोजेको आरोप समेत लगाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here