किसिङ सिन दिएर करियर बनाएका चर्चित बलिउड नायिका

283

बलिउड विश्वमै नम्बर एक चलचित्र उद्योग हो । जहाँ हरेक विधामा चलचित्र निर्माण गरिन्छ । १९६०–७० को दशकमा समाज र सामाजिक उत्पीडन तथा यौन हिंसाका विषयमा निकै चलचित्रको निर्माण भएको थियो । बलिउडमा बर्सेनि थुप्रै कलाकारको आगमन हुन्छ। आधिकांश चर्चित हुँदैनन्। कोही गुमनाम हुन्छन्। कोही आफ्नो स्थान बनाउन सफल हुन्छन्। कलाकारले दर्शकको नजरमा नोटिस हुनका लागि विभिन्न तरिकासमेत अपनाउने गरेको पाइन्छ। यहाँ त्यस्तै हट सिन दिएर करियर बनाएका पाँच बलिउड स्टारको चर्चा गरिएको छ।

Image result for उर्मिला मातोंडकरउर्मिला मातोंडकर : ९० को दशकमा बलिउड एक्टर्स उर्मिला मातोंडकरले थुप्रै बोल्ड सिन दिएकी थिइन्। १९९५ मा प्रदर्शित फिल्म ‘रंगिला’ उर्मिलाको करियरको महत्वपूर्ण फिल्म साबित भयो।  यस फिल्ममा उनले डान्सरको भूमिका निर्वाह गरेकी छन्। यस फिल्ममा  उर्मिलाले दिएको बोल्ड सिनले दर्शकको मन रोमाञ्चित गरिदिएको थियो। यसका अलावा १९९७ मा अभिनेता सञ्जय दत्तको फिल्म ‘दौड’ मा उर्मिलाले बोल्ड सिन दिएकी थिइन्।

Image result for kiss scene karishma and amirकरिस्मा कपुर : करिस्मा कपुरले १९९६ मा प्रदर्शनमा आएको फिल्म ‘राजा हिन्दुस्तानी’ मा किसिङ सिन दिएकी थिइन्। उनलाई उक्त सिनले निकै हिट बनाएको थियो। अमिर खानसँग गरिएको उक्त किस सिनलाई उनको जीवनको अहिलेसम्मकै सबभन्दा बोल्ड सिनको रूपमा लिइन्छ।

Image result for पूजा भट्ट kiss scene at  prem deewaneपूजा भट्ट : पूजा भट्ट पनि ९० को दशककी चर्चित नायिका मध्येकी हुन्। उनले पनि १९९२ मा रिलिज भएको फिल्म ‘प्रेम दिवाने’ मा किसिङ सिन दिएकी थिइन्। उनको उक्त सिनले निकै चर्चा बटुलेको थियो। उनले विवेक मुसरनसँग किस सिन गरेकी थिइन्।

Image result for ममता कुलकर्णी kiss scene with akshay kumar at sabse bada khiladiममता कुलकर्णी : ममता कुलकर्णी पनि ९० को दशककी नायिका हुन्। उनले फिल्म ‘सबसे बडा खिलाडी’ मा अक्षय कुमारसँग किसिङ सिन दिएकी थिइन्। यो फिल्म १९९५ मा रिलिज भएको थियो।

Image result for माधुरी दीक्षित kiss scene with mithun prem pratigyaमाधुरी दीक्षित : बलिउडकी चर्चित नायिका हुन् माधुरी दीक्षित। माधुरीले मिथुन चक्रवर्तीसँग ‘प्रेम प्रतिज्ञा’ मा किसिङ सिन दिएकी छन्। उनको यो फिल्म १९८९ मा रिलिज भएको थियो।

Related imageमनीषा कोइराला : चर्चित बलिउड नायिका मनीषा कोइरालाले अनिल कपुरसँग एउटा फिल्ममा हट सिन दिएकी छन्। उनले फिल्म ‘१९४२ स् ए लभ स्टोरी’ मा किसिङ सिन दिएकी हुन्। यो फिल्म १९९४ सालमा रिलिज भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here