भारतको झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्तमा ४ जनाको ज्यान गयो

90

एजेन्सी / भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल (सीआरपिएफ) नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा ३ जना नक्सल र एक जना प्रहरीको ज्यान गएको छ ।

रीका अनुसार आज बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । ‘दूर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो, सिआरपिएफले जनाएको छ ।

भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७ राइफल, तीन थान म्यागजिन, र चारवटा पाइप बम फेला पारेको छ । उक्त घटनाको थप विवरण आउनेक्रम जारी रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here