विप्लव समूहका ‘रसुवाली कवि’ पक्राउ

127

काठमाडौं / काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट रसुवाली कवि भनेर चिनिने ठाकुरप्रसाद तिम्सिना पक्राउ गरेको छ ।

उनलाई सशस्त्र प्रहरी बलको विशेष टोलीले पक्राउ गरेको हो । तिम्सिना प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको सदस्य भएको आरोपमा पक्राउ परेका हुन् ।

उनलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, बालाजु बुझाइने सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here