आज यस्तो छ सुनचाँदीको भाउ…

231

काठमाडौं- आज छापावाल सुनको भाउ तोलामा रु. ३ सयले घटेको छ ।

सोमबार तोलामा ५९ हजार ६ सय मा कारोबार भएको सुन आज घटेर ५९ हजार ३ सय मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन तोलामा ५९ हजारमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी आज तोलामा ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here