यति छ आज सुनचाँदीको मुल्य

117

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५९ हजार ७ सयमा कारोबार भइरहेको छ । हिजो सुन तोलामा ५९ हजार ९ सयमा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ५९ हजार ४ सयमा कारोबार भइरहेको छ।

यस्तै आज चाँदी तोलमा रु. ७ सय २५ मा कारोबार भइरहेको छ। हिजो चाँदी तोलमा रु. ७ सय ३० मा कारोबार भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here