नयाँ शक्ति र फोरमको एकता सभामा दमननाथ ढुंगाना

368

काठमाडौं- डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालको एकता सभामा कांग्रेस नेता दमननाथ ढुंगाना पुगेका छन् ।

पूर्वसभामुखसमेत रहेका ढुंगाना कांग्रेसबाट प्रतिनिधिसभामा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार थिए।

उनलाई तत्कालीन एमाले-माओवादी गठबन्धनका महेश बस्नेतले पराजित गरेका थिए। दुई पार्टी एकताको शुभकामना दिन ढुंगाना कार्यक्रममा आएका नयाँ शक्ति नेपालका नेता गंगानारायण श्रेष्ठले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here