‘म जन्मिदा भावी….’ बोलको गीत सार्वजनिक (भिडियो)

222

गायक निर्मल पनेरुको स्वरमा ‘म जन्मिदा भावी….’ बोलको गीत सार्वजनिक भएको छ। उनले शुक्रबार युट्युवमार्फत्
सो गीत सार्वजनिक गरेका हुन्।

गायक पनेरुको आवाज रहेको गीतमा हरि लम्सालले संगीत भरेका छन्। गीतको भिडियोमा रंगकर्मी मिलन कार्कीले अभिनय गरेका छन्।

भिडियो सम्पादन विकास धमलाले गरेका हुन् भने गीतका सर्जक शीतल कादम्बिनी हुन्। बुद्ध थापाले छायांकन गरेको भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here