बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले जित्यो कोपा डेल रेको उपाधि

236

काठमाडौं- बार्सिलोनालाई पराजित गर्दै भ्यालेन्सियाले स्पेनिस कप कोपा डेल रेको उपाधि जितको छ।

शनिवार राति भएको खेलमा बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गरेको हो।

भ्यालेनसियाका केभिन गेमिरोले २१ र रोडिरागोले ३३ मिनेटमा १-१ गोल गरेका थिए। बार्सिलोनाका लागि कप्तान मेसीले खेलको ७३ मिनेट मा गोल गरे।

भ्यालेनसियाले पछिल्लोपटक २००८ मा कोपा डेल रेको उपाधि जितेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here