मिर्गौला रोग विशेषज्ञ डा अनिल बरालको मन छुने गीत भिडियोे

269

काठमाडौं / वीर अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. अनिल बरालको गीत ‘एउटा खाता’ सार्वजनिक भएको छ। कविता र गीत लेखनमा विशेष रुची राख्ने डा बरालले दुःखको कथा गीतमा आधारित रहेको छ ।

संगीता राणा प्रधानको स्वरमा सजिएको गीतको संगीत आनन्द राईले भरेका हुन्। दिया मास्के फिचरिङ म्युजिक भिडियोमा कोरियोग्राफी सुरेन्द्र बसेल, एसिस्टेन्ट डाइरेक्सन लोमस पौडेल र डाइरेक्सन युवराज वाइवाले गरेका हुन्। गीत डा अर्चना पोखरेलले प्रस्तुत गरेकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here