घुँडामा बैन्डेज बाँधेरै पार्टीमा प्रियंका पुगेपछि…..

204

प्रियंका चोपडाको अपकमिंग फिल्म द स्काई इज पिंकको समूहले रैपअप पार्टीमा प्रियंका चोपडा व्हाइट कलरको ड्रेसमा देखिएकी थिइन् । फिल्म द स्काई इज पिंक ११ अक्टुबरमा रिलिज हुँदैछ ।

व्हाइट कलरको छोटो पहिरनमा येलो कलरको हील्सले उनलाई परफेक्ट देखाएको थियो । तस्बिर हेर्दा प्रियंकाको शारीरिक अवस्था ठीक थिएन । उनको घुँडामा चोट लागेको थियो । पार्टीमा पुगेकी प्रियंकाको घुँडामा बैन्डेज बाँधिएको थियो ।

फिल्ममा प्रियंका चोपडा, फरहान अख्तर लगायतका कलाकारको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here