आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार

309

ताप्लेजुङ / आफ्नै श्रीमतीमाथि खुकुरी प्रहार गर्ने श्रिमान पक्राउ परेका छटन् । ताप्लेजुङ मैवाखोला गाउँपालिका(५ खानी गौंडा बस्ने श्रीमती जामु शेर्पालाई धारिलो हतियार खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा फुर्वा दोर्जी शेर्पालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

धारिलो हतियार खुकुरी प्रहार गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी साँघुबाट खटिएको प्रहरीले फुर्वालाई खुकुरी सहित पक्राउ गरेको हो । घाइते जामुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here