लागूऔषध चरेससहित अमेरिकी नागरिक पक्राउ

74

काठमाडौं / ५ किलो चरेससहित अमेरिकी नागरिक पक्राउ गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध चरेससहित एकजना अमेरिकी नागरिक पक्राउ गरेका थिए । नेपाल एयरलाइन्समार्फत थाइल्याड हुँदै अमेरिका जान लागेका वेलिम हेरोयन पक्राउ गरेका थिए ।

५ किलो चरेससहित उनलाई प्रहरीले पक्राउ गरेका थिए । एक्सरे मेसिनबाट उनको ब्याग चेकजाँच गर्ने क्रममा लागूऔषध चरेस बरामद भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here