काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपासँग सर्लाहीमा प्रहरीको दोहोरो भीडन्त भएको छ ।
जिल्लाको लालबन्दीमा दुवै पक्षबीच दोहोरो भीडन्त भएको हो । भीडन्तमा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएका छन्।
घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


















