ललितपुरको इमाडोलमा प्रभु बैंकको नयाँ शाखा

79

ललितपुर– प्रभु बैंक लिमिटेडले ललितपुर जिल्ला महालक्ष्मी न.पा. १ स्थित इमाडोलमा शाखा कार्यालय बिस्तार गरेको छ । उक्त शाखाको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले उद्घाटन गरे ।

मेयर श्रेष्ठले प्रभु बैंकले देशका विभिन्न ठाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै यस इमाडोल शाखा कार्यालयबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिल्ने जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here