कृति भट्टराई विवाह बन्धनमा बाँधिइन्

198

काठमाडौं – अभिनेत्री कृति भट्टराई बिवाह बन्धनमा बाधिएकी छन् । उनले रोहित पौडेलसँग बुधबार बिवाह गरेकी हुन् ।

‘विश्वास’, ‘उपहार’, ‘उनको सम्झनामा’ लगायतका पुग नपुग आधा दर्जन फिल्म अभिनय गरेकी भट्टराइले रोहितसँग केही समय देखिको प्रेम बिवाहमा परिणत गरेकी हुन् । पेशाले इन्जिनियर रहेका रोहितसँगको बिवाहमा कृति खुसी देखिएकी थिइन् ।

पछिल्ला समय कृतिले नयाँ बानेश्वर थापागाउँमा अर्गयानिक एस्प्रोसो कफी सप सञ्चालन गर्दै आएकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here