एसईई परीक्षा उतिर्ण गर्दै सासंद शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धर

252

 काठमाडौं / बिहीबार एसइईको नतिजा सार्वजनिक भएपछि सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बी ग्रेड ल्याएकी छन् भने अभिनेत्री करिष्मा मानन्धरले बी प्लस ल्याएर एसईई परीक्षा उतिर्ण गरेका छन् ।

यस वर्ष एसइई दिएकी थिइन्। बिहीबार एसइईको नतिजा सार्वजनिक हुने समाचार आइरहँदा उनका मनमा अनेकथरी भावहरु आइरहेका थिए।

बिहीबार दिउसो नतिजा सार्वजनिक भएपछि करिष्मा मिश्रित मनोभावका साथ आफ्नो नतिजा हेर्न पुगिन्। नतिजा अपेक्षित थियो। अर्थात्

पढ्ने उमेरमा करियर बनाउनतर्फ लागेपछि औपचारिक शिक्षा बीचमै रोकिएकी करिष्मालाई यो नतिजाले उत्साहित बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here