गोही जत्रो देखिने ठूलो छेपारो देखेपछि तर्सिए मान्छे

537

एजेन्सी  / मलेसियाको एक घरमा गोही जत्रो देखिने छेपारो भेटिएपछि मानिसको होशहवास उडेको छ । एकजना व्यक्तिले यो छेपारो पर्खाल चढ्दै गरेको देखे अनि फोटो खिचेर सामाजिक सञ्जालमा राखे । त्यसपछि मानिसहरूमा यसका विषयमा कौतूहल भयो ।

विशालकाय छेपारोलाई मोन्सटर लिजर्ड भनिँदैछ र केही मानिसको यसको विशेषता र आकारका कारण गोडजिल्ला पनि भनिरहेका छन् । लोङ चेङ नामक व्यक्तिले यो फोटो खिचेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here