बेलायतका राजदूतले गरे ट्रम्पको अपमान

72

काठमाडौं / अमेरिकाका लागि बेलायती राजदूत किम डोराकले राष्ट्रपति डोनल्ड ट्रम्प र उनको प्रशासनलाई अयोग्य र बेकामे भनेका छन् । लीक भएको डिप्लोम्याटिक केबलमा यस्तो दाबी गरिएको आइतवार प्रकाशित मेलले छापेको छ । राष्ट्रपति डोराकले ट्रम्पको कार्यकाल नष्ट हुन सक्ने र उनको अपमानजनक अन्त्य हुन सक्ने लेखिएको पत्रिकामा प्रकाशित छ ।

डोराक बेलायतका सबभन्दा अनुभवी राजदूतमध्ये एक हुन् । उनी ट्रम्प राष्ट्रपति हुनुभन्दा केही समयअघि मात्र वाशिङटनमा नियुक्त गरिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here