नेविसंघले पठायो प्रधानमन्त्री ओलीलाई बिषादीयुक्त तरकारी उपहार

86

काठमाडौं– नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘विषादीयुक्त तरकारी’ पठाएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमार्फत प्रधानमन्त्री ओलीलाई भारतबाट आयातित तरकारी तथा फलफूल तरकारी पठाइएको नेविसंघका नेता शुशील भट्टले जानकारी दिए ।

भारतबाट नेपालमा आयात हुने तरकारी र फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेर जनतालाई ‘विष’ खुवाउन खोजेको भन्दै नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।

आन्दोलनका कार्यक्रम अन्तर्गत २५ गते विषादीयुक्त तरकारीको असरबारे प्रचारप्रसार गर्ने, २६ गते महासल जुलुस निकाल्ने र २७ गते माइतीघरमा प्रदर्शन गर्ने कार्यक्रम रहेको नेविसंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here