हास्य कलाकार मदनकृष्ण श्रेष्ठलाई  ‘सूर्योदय भानु स्रष्टा सम्मान’ द्वारा गरिने

137

काठमाडौं / यस वर्ष ‘सूर्योदय भानु स्रष्टा सम्मान’ २०७६ बाट वरिष्ठ हास्य कलाकार, लेखक तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गर्ने भएको छ । सूर्योदय भानु प्रतिष्ठानका अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईको अध्यक्षतामा बसेको विशेष बैठकले यस्तो निर्णय निर्णय गरेको हो । उक्त पुरस्कारको राशि रु १० हजार १०१ को रहेको छ । यसका साथै फोटो पत्रकार राजेन्द्र चित्रकारलाई पनि सम्मान गर्ने निर्णय गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here