मलेसियाविरुद्ध नेपाल ७ विकेटले विजयी

66

काठमाडौं- टि–२० क्रिकेट शृ‌ंअलाअन्तर्गत पहिलो खेलमा मलेसियाबिरुद्ध नेपाल ७ विकेटले विजयी भएको छ।

निर्धारित २० ओभरको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मलेसियाले ९ विकेटको क्षतिमा १ सय २८ रनको योगफल तयार गरेको थियो।

नेपालले मलेसियाले दिएको १ सय २९ रनको लक्ष ९ बल अगाडी नै जित हात पारेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here