काठमाडौंमा बसले ठक्कर दिँदा एक जनाको मृत्यु

424

काठमाडौं– कोटेश्वरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

शनिबार बिहान बा ४ ख ३२५८ नम्बरको बसले कोटेश्वरमा बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट गम्भीर घाईते भएपछि उपचारको क्रममा मिनभवस्थित सिभिल अस्पताल उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here