९ लाख नगद लुटपाट

190

भक्तपुर /  चाँगुनारायण नगरपालिका-१ दुवाकोटबाट कास्की पोखरा घर भएका ३६ वर्षीय असिम गुरुङको नगद ९ लाख रुपैयाँ सोमबार बिहान लुटपाट भएको छ । हाल नाम, थर, वतन नखुलेका २ जनाले उनलाई जग्गा बैना गर्न भन्दै बोलाई डलर समेत छ भनि गुरुङको साथमा रहेको उक्त नगद लुटपाट गरेको छ ।

उक्त घटनाको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here