कृषि विश्वविद्यालयमा ६६ जना उपप्राध्यापक माग

249

काठमाडौं– चितवनस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयले ६६ जना उप–प्राध्यापक पदका लागि खुल्ला प्रतियोगिताबाट दरखास्त माग गरेको छ।

भदौ २३ गतेसम्म फाराम बुझाउने म्याद रहेकोमा दोब्बर दस्तुर तिरेर भदौ ३० सम्म दरखास्त दिन सकिने विश्वविद्यालयले जनाएको छ। आवेदन फारमको मुल्य पाँच सय तोकिएको विश्वविद्यालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here