सर्वोच्चसम्म पुगेकी शिल्पालाई तत्काल पक्राउ नगर्न सर्वोच्चको आदेश

84

काठमाडौं / सर्वोच्च अदालतले नायिका शिल्पा पोखरेललाई तत्काल पक्राउ नगर्न आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले तत्काल पक्राउ नगर्न आदेश दिएको हो ।

 निर्माता छविराज ओझा र शिल्पाविरूद्ध साउन पहिलो साता ओझाकी जेठी पत्नी हेमा ओझाले महानगरीय प्रहरी वृत्त गौशालामा बहुविवाहको उजुरी हालेकी थिइन् ।

काठमाडौं जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि उच्च अदालत हुँदै सर्वोच्चसम्म पुगेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here