पहिलो पटक प्रचण्डको अध्यक्षता बसेको सचिवालय बैठकका निर्णयहरु

217

काठमाडौं /  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलो पटक अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सचिवालयको बैठक बसेको छ ।

बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन र एकीकरणका बाँकी कार्यहरु सम्पन्न गरेको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा बसेको पहिलो केन्द्रीय सचिवालय बैठकले गरेका निर्णयहरु यस्ता छन्ः

यी हुन् नेकपा अध्यक्ष प्रचण्डले पहिलो पटक अध्यक्षता गरेका सचिवालय बैठकका निर्णयहरु... 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here