अब घरबाटै बहस

122

काठमाडौं- सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ।

कानुन व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका हुन्।

सर्वोच्चमा आइतबार ३५१ मुद्दाको सुनुवाइ गर्ने तय भएको थियो। तीमध्ये ४० वटा स्थगन भएका छन्। कानुन व्यवसायीले कतिपय मुद्दामा यसअघि पनि यस्तै गर्थे। उनीहरुले यसमा ‘काबुबाहिरको परिस्थिति’ दर्शाउने गरेका छन्।अन्नपूर्ण पोस्ट दैनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here