दुइवटी दुलही ल्याउनु पर्ने कानुन भएकाे देश  

231

 एजेन्सी  / संसारका हरेक  देशमा विवाह गर्ने बेग्ला बेग्लै शैली कायम रहेका हुन्छन् ।

अफ्रिकामा यस्तो देश रहेको छ  जहाँ हरेक पुरुषले दुई वटी दुलही ल्याउनै पर्ने कानुन बनेकाे छ ।   इरिट्रीया नामक देशमा दुई वटी  दुलही नल्याएको खण्डमा गैरकानूनीका  रूपमा लिइन्छ । यस देशमा देशमा भन्दा ठीक उल्टो छ ।

कुनै पुरुषले एउटा दुलही ल्याएपछि अर्को  दुलही  नल्याएको खण्डमा  कानुनी रूपमा अपराध गरेको ठहर्छ ।

यस्तो कानून बनाउनमा लैंगिक अनुपात नै प्रमुख कारण हो । महिलाको तुलनामा पुरुषको कमी धेरै छ इरिट्रीयामा । त्यसैले महिलाले बिहे गर्ने पुरुष नै नभेटिरहेको अवस्था छ ।

दुई वटी  दुल्ही नल्याउने पुरुषविरुद्ध त कानूनी कारवाही गरिन्छ नै । तर पहिली पत्नीले बिहेमा अवरोध गर्न खोजिन् भने उनलाई पनि जन्मकैदको सजाय दिइन्छ ।  यस देशमा गृहयुद्ध भइरहने र महिलाको सुरक्षाका लागि पुरुषले बाध्यतावश दुई वटी दुलही  ल्याउनु परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here