उपनिवार्चान अपडेट : कास्कीमा चार बजेसम्म ६० प्रतिशत बढी मतदान

84

पोखरा / कास्की २ मा ६० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय कास्कीका अनुसार ४ बजेसम्म ६० प्रतिशत मतदाताले मत खसालेका छन् ।

५ बजेसम्म ७० प्रतिशतभन्दा बढी मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय कास्कीले लिएको छ । ञहामीले अनुमान गरेभन्दा बढी मतदाता आउनु भएको छ, जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले भने,ञ ७० प्रतिशतभन्दा बढी मतदाताले मत हाल्नु हुन्छ । आई रहनु भएको छ । स्व. रवीन्द्र अधिकारीको निधन पछि कास्की २ मा उप चुनाव हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here