४५ स्थानको नतिजा आयो, को–कहाँ विजयी ? (सूचीसहित)

177

काठमाडौं / शनिबार सम्पन्न भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी रहेकाे छ ।  निर्वाचन आयोगका अनुसार आइतबार साँझ साढे ५ बजेसम्म ४५ स्थानको नतिजा आइसकेको छ । जसमा १ प्रदेशसभा भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ (क) समेत रहेको छ ।

अहिले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ कास्की, प्रदेश सभा सदस्य, बाग्लुङ र दाङ्ग, धरान महानगरपालिका प्रमुख, सुनसरी, फाल्गुनन्द गाउँपालिका, अध्यक्ष, पाँचथर, पिपरा गाँउपालिका, अध्यक्ष, महोत्तरी, धरान उपमहानगरपालिका वडा नं. ७, वडा अध्यक्ष, सुनसरीको मतगणना कार्य जारी रहेको छ ।

विजयी सूची हेर्नुहाेस्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here