विभिन्न धनमाल चोरी

192

काठमाडौं / अर्घाखाँची, छत्रदेब गाउँपालिका-६ ठूलापोखरा कपासे बस्ने ५० वर्षीय टिकाराम बन्जाडेको घरबाट नगद १ लाख ५० हजार रुपैयाँ र सुनका बिभिन्न गरगहना गरी करिब ५ लाख १० हजार रुपैयाँ बराबरको धनमाल मंगलबार बिहान चोरी भएको छ ।

सिन्धुपाल्चोक, हेलम्बु गाउँपालिका-१ तार्केध्याङ्ममा रहेको तार्केध्याङ गुम्बाबाट १० वटा पूरानो बुद्धको मूर्ति/स्तुपा, २ वटा फुर्पा र दान पेटिकामा रहेको भेटी सोमबार चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here