समाचारसाहित्य कविता February 13, 2020 215 Facebook Twitter Google+ Pinterest WhatsApp ऐ भारत भन्छ ऊ मुखले रोजिरोटीको नाता छ गर्छ ऊ व्यवहार दुश्मनको जस्तो अलि अलि चिप्लो कुरा गरेर लुट्न खोज्छ ऊ यो देश को माटो कहिले पूर्व कहिले पश्चिम गिद्धे नजर तिम्रो नलगाउ अव आँखा यो देशमा झीक्नु पर्ला फेरी सिरूपाते खुकुरी गोर्खालीको शिव ढकाल Share this: Share on X (Opens in new window) X Share on Facebook (Opens in new window) Facebook